Ads

Sunday, April 16, 2017

सीके राउतलाई राज्य विप्लव मुद्दा

Posted By: Samsung - 3:21 AM

३ बैशाख, बुटवल । स्वतन्त्र मधेस अभियान चलाएका डा.सीके राउतलाई राज्य बिरुद्धको संगठित अपराध (राज्यबिप्लव) मुद्दामा अनुसन्धान थालिएको छ ।

उनलाई आइतबार रुपन्देहीको जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराएर बयान लिने काम भइरहेको छ ।
चैत ३१ गते सिराहा जिल्ला अदालतबाट १० हजार रुपैयाँ धरौटीमा रिहा भए लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको थियो । रुपन्देही प्रहरीले अनुसन्धान गर्नु पर्ने भन्दै राउतलाई बुझाउन माग गरेपछि सिराहा प्रहरीले पक्राउ गरेको थियो ।
राउतविरुद्ध राज्यबिप्लव मुद्धामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक बेलबहादुर पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy