Ads

Sunday, April 16, 2017

माेवाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

Posted By: Samsung - 3:51 AM

३ वैशाख, उदयपुर,  । त्रियुगा नगरपालिका–१० स्थित करमगाछी बस्ने १६ वर्षीय चित्रबहादुर विकको अाइतबार बिहान १० बजे मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दिदीको घर बजोगिदह– २ मा गएका विकलाई बिहान घरमा मोबाइल चार्ज गर्न लाग्दा अचानक करेन्ट लागेको थियो ।

करेन्ट लागेर बेहोस भएका विकको उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy