Ads

Sunday, April 2, 2017

सैफकी छोरी सारा, बलिउडको डेब्युमै कामुक दृष्य

Posted By: Samsung - 3:11 AM

काठमाडौं, चैत १९ । बलिउड सुपरस्टार सैफ अली खानले करिना कपुरसँग विवाह गरेर भर्खरै छोराको बाबु बनेपनि उनको छोरी अर्थात् सारा अली खान आमा करिनालाई टक्कर दिन बलिउड फिल्मी क्षेत्रमा ‘डेब्यु’ गर्दैछिन् ।

सारा करिनाको आफ्नै छोरी भने होइन । करिनाको सौतेनी अर्थात् सैफको जेठी श्रीमती अमृताको छोरी हुन् ।
सोसियल मिडियामा आफ्नो कामुक फोटाहरु पोस्ट गरेर एकाएक चर्चामा आएकी सारा सुन्दरता र बौद्धिकतामा अरु बलिउड हिरोइनभन्दा कम छैनन् ।
भर्खर २३ वर्ष लागेकी सारालाई अब आउने ‘स्टुडेन्ट अफ द एअर–२’मा करण जौहरले ‘ब्रेक’ दिन लागेका हुन् ।
भारतीय सन्चारमाध्यमहरुकाअनुसर उनले फरक तीनओटा कामुक दृष्यमा विकिनी लगाएर अभिनेता टाइगर श्राफसँग रोमान्स गर्ने भएकी छन् । करण जौहरले डेब्युमै उनलाई सबै जवानी देखाउने तयारीमा लागेका छन् ।
सन् १९९३ को सेप्टेम्बरमा जन्मिएकी सारा बलिउडमा भविष्य बनाइसकेका कलाकारका परिवारिक पृष्ठभूमिमा सबैभन्दा कम उमेरको पिंढिमा पर्छिन् ।
बलिउडमा धेरै हिरोइनहरुको भविष्य कोरिसकेका निर्देशक करण जौहरले धर्म प्रोडक्सनको सहकार्यमा सारालाई मौका दिएका हुन् ।
करण जौहरले सारालाई बलिउड क्षेत्रको कामुकतालाई नयाँ अध्यायबाट सुरु गर्ने र त्यसमा साराको ‘बोल्ड’ शैली उतार्ने बताएका छन् ।
छोरीको बलिउड डेब्युलाई लिएर बाबु सैफ अली खानले कुनै समस्या नभएको र आफूले सकेको सहयोग गर्ने बताइसकेका छन् ।
साथै, उनले करणको निर्देशनमा काम गर्न लागेकीले बलिउड करिअरमा छोरी सफल हुनेमा आफु ढुक्क भएको बताएका छन् । (एजेन्सी)
- See more at: http://imagekhabar.com/news/latest/entertainment/18397#sthash.ANxLZvig.dpuf

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy