Ads

Tuesday, April 4, 2017

यस्तो छ लीलाको ‘लजालु रुप’

Posted By: Samsung - 5:28 PM

काठमाडौं, चैत २२ – संचारकर्मी समेत रहेका गायक कमल श्रेष्ठको नयाँ गीत ‘लजालु रुप’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । यु ट्युव च्यानल मार्फत यो गीत बाहिर ल्याइएको हो ।
आधुनिक गीत गाउदै आएका श्रेष्ठको यो गीतमा शब्द रमेश दाहालको र संगीत डेनी निरौलाको रहेको छ ।
भिडियोमा अहिले चलेकी मोडल लीला गिरी र लालबहादुर ढेंगाको अभिनय देख्न सकिन्छ । भिडियोलाई ह्यारी कट्टेलले निर्देशन गरेका हुन् ।
पूर्वेली लोकलयलाई पछ्याउँदै आधुनिक धारमा तयार पारिएको यो गतिले तन्नेरी पुस्ताको मन जित्ने गायक श्रेष्ठको बिस्वास रेहको छ ।
Loading...
Copy

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy