Ads

Wednesday, April 5, 2017

रामजी र सबिनालाई बोल्न हाँस्न फिरी भएपछि ....... (भिडियो सहित)

Posted By: Samsung - 7:10 PM
न्यूजनेपाल २४
चैत २४, तनहुँ ।चर्चित लोकदोहोरी गायक रामजी खाँण र गायिका सबिना गुरुङको स्वरमा नयाँ लोकदोहोरी गीत चरी चिरीबिरी सार्वजनिक भएको छ  ।उत्कृष्ट बनेको गीतमा शब्द एकनारायण भण्डारीको र लय रामजी खाँणकै रहेको छ । गीतलाई आशिष म्युजिकले बजारमा ल्याएको हो ।


गीतको भिडियोमा मोडल पार्वती राईसँगै रामजी पनि कम्मर मर्काएका छन् भने निर्देशन प्रकाश भट्टले गरेका हुन् । करन चौसिरले क्यामेरमा कैद गरेको दृश्यहरुका सम्पादक बिष्णु शर्मा हुन् ।

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy