Ads

Sunday, April 2, 2017

यसकारण आउछ अनुहार र शरिरमा डण्डीफोर ! जानिराखौँ

Posted By: Samsung - 7:48 PM

Loading...
एजेन्सी । शरीरको छाला तथा मस्तिष्क र हाम्रो खाने बानी अनि डण्डिफोर बीच गहिरो सम्बन्ध हुन्छ । जुन बेला मानिसलाई तनाव महसुस हुन्छ, त्यसबेला मस्तिष्कको निर्देशनमा सम्बन्धित ग्रन्थीले हर्मोन उत्सर्जन गर्दछ । त्यसपछि छालामा तेलको उत्पादन बढ्दछ , जसका कारण डण्डीफोर आउँछ ।
 यस्तै हाम्रो शरिरमा आउने डण्डीफोरलाई हामीले  खानेकुराहरुबाट पनि नियन्त्रण गर्न सक्छौँ। डण्डीफोर धेरैजसो किशोर उमेरमा आउने गर्दछ। महिलाहरुको गर्भावस्थामा पनि हर्मोनको परिवर्तनले डण्डिफोर आउने गर्दछ। सामान्यतया युवा अवस्थामा डण्डीफोर आउने कारण यी हुन् । 
-युवावस्थामा हार्मोनको अत्याधिक बृद्धि
-पेटमा  खराबी
-शरिरमा रगतको मात्रामा कमी
-फोहोर छाला पसिना धुवा धुलोको असर
-विभिन्न केमिकल युत्तः क्रिम मलमको प्रयोग
- भिटामिन ‘ए’को कमी
- चिल्लो पदार्थको बढी सेवन
- सम्भोगको अति चाहना बढी
- हस्तमैथुन कामोत्तेजक
-महिनावारीमा गडबढी
-पेय पदार्थ धुम्रपान र मध्यपानको असर  ।
@janatasamachar
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy