Ads

Sunday, February 19, 2017

यिन हुन् सरकारी जागिर छाडेर भागेका पाँच सेलिब्रेटी

Posted By: Samsung - 6:09 PM
Loading...

एउटा भनाई छ, तिहुन मीठो तरकारी, जागीर राम्रो सरकारी । अर्थात सरकारी जागिर भयो भने जीवनभरलाई ढुक्क हुन्छ । सरकारी जागिर नभएको मान्छेको के भर ?
सरकारी जागिर भयो भने बुढेसकालमा पेनसेन आउँछ । काम नगरी खान पाइन्छ भन्ने धेरैको धारणा छ । त्यसमाथि सेनामा काम गर्नेको शान र इज्जत समाजमा बेग्लै हुन्छ ।  प्राय मानिसहरु सरकारी जागिर भनेपछि मरिहत्ते नै गर्छन् । सरकारी जागिर खानका लागि लोकसेवाको परीक्षाको फर्म भर्नेको आँकडा हेरेमात्रै पनि पुग्छ सरकारी जागिरको मोह ।
तर सबैलाई सरकारी जागिर मन पर्छ भन्ने छैन । कतिले सुरुमा लहै लहैमा सरकारी जागिर खान्छन् र पछि विविध कारणले छाडेका पनि छन् । केही कलाकार पनि छन्, जो सरकारी जागिर छाडेर अरु काममा लागेका छन् । 
हेर्नुहोस तलको भिडियोमा केके हुन त सरकारी जागिर छाडेर भागेका पाँच सेलिब्रेटी

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy