Ads

Tuesday, January 17, 2017

भानगालले कोचिङ करियरबाट लिए सन्यास

Posted By: Samsung - 3:49 AM

४ माघ, काठमाडौं । म्यानचेष्टर युनाइटेड तथा नेदरल्याण्डका पूर्व प्रशिक्षक लुइस भानगालले २६ वर्षे कोचिङ करियरबाट सन्यास लिएका छन् ।

६५ वर्षीय भानहाल सोमबार नेदरल्याण्ड सरकारबाट लाइफ टाइम एभिचमेन्ट अवार्डबाट सम्मानित भएका थिए । टेलिग्राफका अनुसार उनले पारिवारिक कारणले कोचिङ करियरबाट सन्यास लिएको बताएका छन् ।

उनका ज्वाइँको अघिल्लो महिनामात्र असामयिक निधन भएको थियो ।

एफए कप जितेको केही घण्टापछि मे २०१६ मा युनाइटेडको प्रशिक्षकबाट बर्खास्त भएपछि भानगाल कामबिहीन थिए । २६ वर्षे कोचिङ करियरमा उनी अयाक्स, बार्सिलोना, बार्यन म्युनिख र एजेडको समेत प्रशिक्षक बने ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy