Ads

Tuesday, January 17, 2017

१५ औ आहा रारा गोल्डकपमा आयोजक सहाराको विजयी सुरुवात

Posted By: Samsung - 3:55 AM

पोखरा, ४ माघ /१५ औं आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लबले विजयी भएको छ ।
आयोजक सहारा क्लब पोखराले सुदुरपश्चिम ११ स्पोर्टिङ क्लबलाई ४- ० गोलको फराकीलो अन्तरले हराएको छ । सहाराले पहिलो हापमा ३ र दोस्रो हापमा १ गोल गर्यो ।
सहाराका लागि पहिलो गोल ५ औ मिनेटमा मार्टिनले गरे उनले दोस्रो हापमा ३६ औ मिनेटमा पुन गोल गर्दै आफ्नो खातामा दुई बनाए । दोस्रो गोल खेलको २६ औ मिनेटमा रिचार्ज पुनले गरे ।
त्यसै गरि तेस्रो गोल ३७ औ पिटर सेगुनले गरेका छन् । भोलीको खेल माघ ५ गते सशस्त्र प्रहरीको एपिएफ क्लब र धरान फुटबल क्लबविच हुने छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy