Ads

Sunday, December 25, 2016

अनलाइनमार्फत सामान लिंदै हुनुहुन्छ ? सावधान !

Posted By: Samsung - 7:26 PM



Loading...
काठमाडौं – पछिल्लो समय अनलाइन सपिङको आकर्षण बढ्दो छ । तर अनलाइन सपिङको नाममा सामाजिक सञ्जालमा अकाउन्ट र पेज खोलेर सामानको विज्ञापन गर्ने अधिकांशले बिनादर्ता कारोबार गर्दा उपभोत्ता ठगिने मात्र होइन, सरकारलाई राजस्वमा पनि घाटा हुदै गएको खबर आजको नयाँ पत्रिकामा छ ।
नियमन निकायले अनलाइन सपिङलाई गम्भीर रुपमा नहेर्दा कुनै अफिस नै नराखी रामाजिक सञ्जालको उपस्थितिमा मात्र कारेबार गर्दा राज्य र उपभोक्ता दुवैलाई समस्या पर्दै गएको छ ।
केहि अनलाइन सपिङ साइटमार्फत सामान खरिद गर्दा पसलमा भन्दा महँगो परेको समेत देखिएको छ ।

Loading...

नियमन भएको छैन : राजस्व
अनलाइन सपिङ साइटहरु अझै नियमनमा नआएको आन्तरिक रावश्व कार्यालयका महानिर्देशक चुडामणि शर्माले स्वीकार गरे । ‘अनलाइन सपिङ साइटहरु दर्ता नभइकन, स्थान नतोकीकन सञ्चालन भएको पाइएको छ, जुन गैरकानुनी हो’, उनले भने हालसम्म यस विषयमा सामान्य छलफल मात्र गरेको र अब साइटहरु तथा सामाजिक सञ्जाल नै हेरेर अनुगमन गर्ने उनले बताए ।
Golden Oak

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy