Ads

Sunday, December 25, 2016

चर्चामा अाउन साम्रज्ञीले के गरिन् यस्तो ?, दुबईमा सम्हालिन नसक्दा बबाल

Posted By: Samsung - 7:49 PM

काठमाडौं – ड्रिम्स चलचित्रबाट अभिनयमा भित्रिएकी हुन् साम्रज्ञी राज्य लक्ष्मी शाह । 
डेब्यु चलचित्र ‘ड्रिम्स’मै युवा स्टार अनमोल केसीसँग रोमान्स अवसर पाएकी उनले अभिनयबाट पनि सफलता हात परिन् ।
‘ड्रिम’ हेर्ने दर्शकले पनि अनमोलको भन्दा बढी उनको अभिनयको तारिफ गरे । सायद त्यसैले पनि होला यसबर्ष आयोजना भएका अधिकांश अवार्डमा नव अभिनेत्रीको बिधा उनको पोल्टामा पर्यो । 
शुक्रबार साँझ दुवईमा आयोजित ९ औ नेफ्टा अवार्डमा समेत उनले ‘ड्रिम्स’बाटै नव अभिनेत्रीको 

Loading...



Loading...
अवार्ड उचालिन् ।
अधिकांश अवार्ड समारोहमा नव अभिनेत्रीको अवार्ड थाप्न सफल साम्रज्ञीको अहिले फेरी चर्चा चुलिएको छ । चर्चाको बिषय उनको अभिनय हुनपर्ने हो । सो नभएर नेफ्टामा उनले लगायको पहिरन बन्न पुगेको



घुडामाथीसम्म चिरिएको रातो गाउँनमा अवार्ड समारोहमा सहभागी साम्रज्ञीले पहिरन मार्फत सबैको ध्यान खिच्न मात्र सफल भइनन् अवार्ड समारोहमा रहेका क्यामराका फोकस पनि उनी तिरै परे । सबैको क्यामरमा उनको गाउँनबाट चिहाएको वक्षस्थल कदै भए ।
सभा समारोहमा सबैको ध्यान आफु तिर तानियोस् भनेर अभिनेत्रीहरु पहिरनमा बिषेश ध्यान दिने गर्दछन् । त्यसमा पनि गोप्य अंग झल्कने पहिरन उनको रोजाइमा पर्ने गरेको छ । यस्ता पहिरनलाई उनीहरु पारदर्शी पहिरन भन्न पछि पर्दैनन् । राम्रज्ञीले लगायतको यो पहिरन पनि त्यस्तो पहिरनको एक उदारहण होला । अहिले यो पहिरन गर्दा उनको चर्चा त चुलिएको छ । सँगसँगै नकारात्मक टिप्पणी पनि हुन थालेका छन् ।


Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy