Ads

Thursday, December 29, 2016

कर्णदासको वोझ नहोस् मेरो माया (भिडियो सहित)

Posted By: Samsung - 6:53 PM

Loading...

Loading...


तनहुँ । वरिष्ठ गीतकार दिनेश अधिकारीको शव्द र कर्णप्रिय स्वरका धनि गायक कर्णदासको स्वर र संगीतमा रहेको वोझ नहोस् मेरो माया......वोलको गीतको भिडियो म्यूजिक नेपालको युट्यूव च्यानल वाट सार्वजनिक भएको छ। 
विनोद केसीको छायाङ्कन,सुरेश  राउतको सम्पादन,भानु वरालको निर्देशन र भानु वराल,उमेश खड्का र अम्विका प्रधानको अभिनय रहेको गीतको  भिडियो अष्ट्रेलियाका विभिन्न स्थानमा नेपासेल नामक संस्थाको सहयोगमा छायाङ्कन गरिएको छ।

 यदि प्रेमी प्रेमिका या श्रीमान् श्रीमती विभिन्न कारणले  एक आपसमा मिलेर वस्न या विछोडिने अवस्था आयो भने पनि पछि सम्म साथीको सम्वन्ध रहने तरिकाले हाककसी खुशी छुट्न सक्नुपर्छ भन्ने भाव गीतमा दर्शाइएको छ ।


Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy