Ads

Friday, December 30, 2016

मुना थापा र प्रकाश सपुतको "मायाको पोको" ( भिडियो सहित )

Posted By: Samsung - 4:47 AM

Loading...

Loading...


बिनोद ढुंगाना
तनहुँ । लोकप्रिय गायिका मुना थापा र गायक प्रकाश सपुतको सुमधुर आवाजमा नयाँ लोकदोहोरी गीत "मायाको पोको" सार्वजनिक भएको छ । गायक सपुतको युटयुब मार्फत आजै सार्वजनिक गरिएको गीतमा रमेश बि.जी.को उत्कृष्ट शब्द सिर्जना र बसन्त थापाको उत्कृष्ट लय सिर्जना छ । 

गीतका शब्दमा शिरैमा नाम्ले र डोको  रहेको र मायालाई मायाको पोको भन्दा अरु केही दिन नसकिने  उल्लेख गरिएको छ । शब्दले गाउँघरको निकै वर्णन गरेको छ । 

गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् भने राज सुवेदी र अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ । करन चौसिरको छायांकन र बिष्णु शर्माको सम्पादनमा भिडियो तयार पारिएको छ । 

भिडियो हेर्न तल क्लिक गर्नुहोला


Loading...


Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy