Ads

Monday, December 19, 2016

मुना थापा चलचित्रमा, मुनाको अभिनय रहेको खुर्पेटोको ट्रेलर सार्वजनिक ( ट्रेलर सहित )

Posted By: Samsung - 6:16 PM

तनहुँ । नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित एवंम लोकप्रिय गायिका मुना थापालाई अब चलचित्रमा देख्न पाईने  छ ।  मगर फिचर फिल्म खुर्पेटोमा उनलाई देख्न सकिन्छ । हालै उनले अभिनय गरेको उक्त चलचित्र खुर्पेटोको ट्रेलर सार्वजनिक  भएको छ । 

मगर समुदायको कथाबस्तुमा तयार पारिएको चलचित्रमा मुनासँगै , सुजन थापा, विना थापा, टिका आले, शोभा आले, सन्जय, राजन थापा, सल्मा, बबिता, विकास, सम्झना, संगिष्ता लगायतका कलाकारहरुको अभिनय रहेको छ।
विकास मगरले निर्देशन गरेको चलचित्रका निर्माता राजेन्द्र आले हुन् । चलचित्रमा  भीम राणाको कथा, चित्र मास्कीको कोरियोग्राफी,। राहुल राईको छायांकन, ,मित्र गुरुङको सम्पादन छ ।


Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy