Ads

Thursday, December 22, 2016

सर्वोच्चमै लोकमान सिंह कार्कीमाथि आक्रमण

Posted By: Samsung - 3:09 AM

७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै आक्रमण भएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस


Loading...


कार्कीको योग्यतासम्वन्धी मुद्दामा सर्वोच्चमा बिहीबारबाटै बहस सुरु भएको थियो । र, रिट निवेदक ओमप्रकाश अर्याल पक्षधरका वकिलहरुले बहस गरेका छन् ।
कार्की भने पेशीका लागि अपराह्न अदालत पुगेका थिए । त्यही क्रममा उनीमाथि एक व्यक्तिले आक्रमण गरेका हुन् ।
कार्कीमाथि हातपात गर्ने युवकले ‘नेकपा माओवादी जिन्दावाद’ भन्दै नाराबाजी गरेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Source: onlinekhabar
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy