Ads

Tuesday, November 29, 2016

कलाकार मुना थापा र बल्छि धुर्बेलाई सम्मान

Posted By: Samsung - 8:13 AM

Loading...

Loading...

न्यूजनेपाल २४ 
भिमाद । लोक गायिका मुना थापा मगर  र मरिचमान श्रेष्ठ "बल्छि धुर्बे"लाइ सम्मान गरिएको छ । भिमाद खेल मैदानमा चलिरहेको प्रथम भिमाद महोत्सवमा मंगलबार उनिहरुलाई नवनिर्मित आमा समुह मालेबगर भिमादले सम्मान गरेको हो । 
गायिका थापालाई नेपाली लोकसंगीतमा पुप्याएको योगदानको कदरस्वरुप सम्मान गरिएको हो भने बल्छि धुर्बेलाइ भिमाद महोत्सवको व्यबस्थपानमा विगत् एक महिनादेखि लागी परेको भन्दै सम्मान गरिएको बताईएको छ । 
आमा समुहले थापालाई दोसल्ला तथा बल्छि ध्रुर्बेलाइ बल्छि ,माछा र फुर्लुङले सम्मान गरेका हुन् ।

सम्मान पछि थापाले आफुलाइ सम्मानले  निरन्तर लोक संगीतमा लाग्न हौसला मिलेको बताइन् । उनले आगामी दिनहरुमा आफुलाई सधै माया गरिरहन  महोत्सवमा उपस्थित दर्शकसमक्ष आग्रह समेत गरेकी थिइन् ।

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy