Loading...
Loading...
न्यूज नेपाल २४
मंंसिर १३, तनहुँ । जतिसुकै सम्पति होस् वा सुख सयल आफ्नो मान्छे सँगै नहुँदा सन्तुष्ट हुदैन् । अझै प्रदेशमा रहेर कमाएको धनले त झन सन्तृष्टी नै दिदैन् । यस्तै भाव बोकेको गीत सँगै नहुँदा बजारमा आएको छ । सम्मपुर्ण प्रदेशीहरु प्रति सर्मपित यस गीतमा गायक बालकृष्ण वाग्ले र चर्चित गायिका शर्मिला गुरुङको स्वरमा रहेको छ । गीतको शब्द सिर्जना चर्चित सर्जक रमेश बिजीले गरेका हुन् भने लय सिर्जना गायक वाग्लेको नै छ ।
विन्ध्यावासिनी म्युजिक प्रा.ली मार्फत बजारमा आएको गीतको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् । गीतमा पि.एन. सापकोटा र कोपिला गुरुङको अभिनय देख्न सकिन्छ ।
गायक वाग्लेको यसअघि बजारमा आएको गीत फूल फूलेको डाली र मेरी बुढीको रिसै तगडाले अत्याधिक चर्चा पाएको थियो ।
Loading...
Loading...


0 comments:
Post a Comment