Ads

Thursday, October 6, 2016

दुर्घटनामा मृत्यु भएकी युवतीको शरीरबाट 'भुत' निस्किएपछि...

Posted By: Samsung - 2:04 AM

Loading...
थाइल्याण्ड–भुत  र आत्माको किस्सा त तपाईंले सुन्नु नै भएको होला ! तर अहिले यस्तो भिडियो भाइरल भएको छ, जसमा एक युवतीको आत्मा युवतीको मृत्युपछि तत्काल मृत शरीरबाट बाहिर निस्कन्छ। सो भिडियो अहिले निकै भाइरल बनेको छ।
सो भिडियोमा सडकको चोकमा एउटा कारसँग मोटरसाइलक ठक्कर खान्छ। अचानक भएको सो खतरनाक दुर्घटनामा मोटरसाइलमा सवार युवतीको तत्काल मृत्यु हुन्छ। युवतीको मृत शरीर सडकको एकछेउमा पुग्छ। मृत शरीरबाट छाँया बाहिर निस्किन्छ, जसलाई युवतीको आत्मा\ भुत भएको बताइएको छ।  सो दुर्घटनापछि मानिसहरु एकजुट हुन्छन्। तर आत्मा टसमस हुँदैन। सो भिडियो लाखौं मानिसले हेरिसकेका छन्। Nagarik News
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...


दशैँको मार्मिक भिडियो हेर्नुहोस्

 
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy