Ads

Thursday, October 6, 2016

दसैंमा मासुसँगै बियर पिउँदा हुन्छ फाइदै फाइदा

Posted By: Samsung - 7:24 AM

Loading...


मासु सँगै बियरको सेवन मांसाहारीको लागि मात्र नभई पिउने पिलाउने शौक भएका मानिसहरुका लागि पनि निकै राम्रो ‘ट्रिट’ हो । धेरैजसो चाडबाडको बेलामा होस् वा अन्य केहीमा रमाइलो गर्ने क्रममा हामी स्वास्थ्यबारे त्यति सचेत रहँदैनौं । तर मासु बियर खाएर रमाइलो गरिरहँदा पनि तपाईंको स्वास्थ्यलाई बेफाइदा हुनुको साटो फाइदा पुगिरहेको छ भन्दा हामीमध्ये धेरैजना खुसी भयौं होला । हो, दसैंको यो महोलबिच मासु र बियर खानेका लागि खुसीको खबर सुनाउँदैछौं ।
एक सोधलाई मान्ने हो भने पोलेको मासुसँगै बीयर पिउँदा पोलेका मासुमा पाइने हानिकारक कार्सिनोजेनिक अर्थात क्यान्सर पैदा गर्ने तत्व नष्ट हुन्छ । अमेरिकन केमिल सोसाइटीको जर्नल अफ एग्रिकल्चरल एण्ड फूड केमेष्ट्रिमा प्रकाशित यो सोधका अनुसार ग्रिल गरिएको मासुसँग बियर पिउँदा मासुमा पाइने पोलिसाइक्लिक अरोमाटिक हाइड्रोकार्बन (पीएएच) कम हुन्छ । उच्च तापक्रममा मासु पोल्दा यसमा पीएएच तत्व प्रचुर मात्रामा पाइन्छ जसलाई बियरसँगै खाँदा यसको जोखिम निकै कम हुन्छ ।
शोधकर्ताहरुका अनुसार पीएचका कारण ट्युमर, क्यान्सर र प्रजनन सम्बन्धि समस्याहरु देखापर्न थाल्छन् । उनीहरुको दाबी अनुसार पोलेको वा अत्यधिक तापक्रममा पकाइएको मासुसँग बियर पिउँदा यसले क्यान्स
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy