Ads

Sunday, October 2, 2016

गरिबको पिडा दर्शाउदै शिव हमालको “पाँच पाथी धान” ( भिडियो सहित )

Posted By: Samsung - 5:37 PM

Loading...


न्यूजनेपाल २४
पोखरा । नेपाली लोक संगीतका एक धरोहर गायक एवंम सर्जक शिव हमालको दशैँ गीत “पाँच पाथी धान” बजारमा आएको छ ।  गायक एवंम सर्जक हमालको शब्द तथा लय सिर्जना रहेको गीतमा हमालसँगै गायिका सबित्रा परियारको स्वर रहेको छ ।

नेपाली लोक संगीतको क्षेत्रमा थुप्रै उत्कृष्ट सिर्जनाहरु बजारमा ल्याईसकेका हमालको यस गीतमा धनिहरुले चाडपर्व हर्षउल्लासको साथ मनाईरहँदाँ गरिबहरुलाई भने छोरा छोरीलाई  एक छाक पेटभरि कसरी खुवाउने भन्ने चिन्ताले सताउने भावलाई उत्कृष्ट शैलिमा प्रस्तुत गरिएको छ । 

प्रविन भट्टको निर्देशन एवंम सम्पादन रहेको गीतको म्युजिक भिडियोमा रितु लामा र युवराज दुराको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन करन चौसिरले गरेका हुन् । गीत आशिष म्युजिक प्रा.ली.बाट बजारमा आएको हो । 

कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...
 
दशैको निकै मार्मिक भिडियो हेर्नुहोस्


Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy