Ads

Saturday, September 17, 2016

संविधान दिवस भोलि, संसदले आज मनाउँदै

Posted By: Samsung - 8:32 PM

Loading...


Loading...
२ असोज, काठमाडौं । संविधान दिवस तीन दिनसम्म मनाउने सरकारको तयारीअनुरुप व्यवस्थापिका संसदले आज पहिलो संविधान दिवस मनाउँदैछ ।
संविधान दिवसको मूल कार्यक्रम सोमबार हुनेछ । तर, तीन दिनसम्म दिवस विशेष रुपमा मनाउने सरकारको निर्णय अनुसार संसदले आइतबार नै दिवस मनाउने तयारी गरेको हो ।
संसदले आयोजना गरेको आइतबारको विशेष समारोहमाराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधामन्त्री प्रचण्ड, प्रधानन्यायाधीश, संवैधाकिन निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका विशिष्ट कर्मचारी तथा अन्य व्यक्तित्वको उपस्थिति रहेनछ ।
उपराष्ट्रपति असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन भेनेजुएला गएकोले संसदमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछैनन् ।
प्रधानमन्त्री भारत भ्रमण सकेर आउन ढिला हुने भएका कारण संसदले विशेष समारोह अपरान्ह ४ बजे तय गरेको छ ।  संसदको समारोहमा सभामुख ओनसरी घर्तीले समबोधन गर्ने कार्यक्रम छ 

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy