Ads

Saturday, September 17, 2016

सकियो 'दीपेन्द्र के' को 'लभ लभ लभ' छायांकन

Posted By: Samsung - 8:19 PM

Loading...

काठमाडौं । पशुपतिप्रसादु फेम निर्देशक दीपेन्द्र के खनालले नयाँ फिल्म लभ लभ लभुको सुटिङ् प्याकअप भएको छ। पोखरा र त्यसको आसपासमा फिल्मको छायाँकन गरिएको थियो। होस्टेल रिटर्न्सु डेब्यू अभिनेत्री एवम् निर्देशक निश्चल बस्नेत पत्नी स्वस्तिमा खड्कासँग डेब्यू अभिनेता सुरज पाण्डेको प्रेमकथा फिल्ममा रहने छ।


Loading...
थोरै कलाकार र सानो क्यानभासमा कथा भन्नमा चर्चित दीपेन्द्रले यस फिल्ममा भने आफ्नो क्यानभास ठूलो हुने बताउँदै आएका छन्। फिल्म घोषणा समारोहमा दीपेन्द्रले ुलभ लभ लभुले ३ प्रकारको प्रेमको कथा रहनेछ।

फिल्म भदौ ९ गतेबाट फ्लोरमा गएको थियो। फिल्ममा रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राना पनि लिड अभिनयमा रहनेछन्।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy