Ads

Saturday, September 17, 2016

“दैलाको तस्बिरमा लगाइदिनु टिका” प्रदेशीहरुको कथा

Posted By: Samsung - 8:06 PM

Loading...


बिनोद ढुंगाना
असोज २, पोखरा । क्षितिज सुनार र लक्ष्मि गौतमको स्वरमा रहेको “दैलाको तस्बिरमा लगाइदिनु टिका” नामक दशैँ तिहार बिशेष गीत बजारमा आएको छ । गीतमा प्रदेशमा रहेको छोरोले दशैँमा घर आउन नपाएपछि फोनबाटै आर्शिबाद दिदैँ दैलाको तस्बिरमा टिका लगाइदिन आमालाई आग्रह गरेको शब्दहरु समावेश गरिएको छ ।
 जनता डिजिटल प्रा.लि. मार्फत बजारमा आएको गतिमा विबश अधिकारीको शब्द र चर्चित सर्जक केशब सापकोटाको लय सिर्जना रहेको छ । गीतको एरेन्ज कमल सौरागले गरेका हुन् ।गीतका शब्दहरु सबैको मन छुने खालको छ ।
सिर्जन बरालद्धारा निर्देशित भिडियोमा किशोर खत्री, लक्ष्मि खरेल आचार्य र कविता सिंह ठकुरीको अभिनय देख्न सकिन्छ । भिडियोमा रेशम दर्लामीको छायांकन र प्रदिप दाहालको सम्पादन छ ।

यो पनि पढ्नुस्:जनता डिजिटलको प्रस्तुतिमा न्यायधिश, न्याय माग्दै ओबि र गिता (भिडियो सहित)




Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy