Ads

Monday, September 12, 2016

प्रेमगीत २ की हिरोइन अश्लिषा ठकुरीका तस्बिरहरु

Posted By: Samsung - 7:29 PM

Loading...
काठमाडौं ।गतबर्षको सर्वाधिक चर्चित चलचित्र ‘प्रेमगीत’को दोश्रो श्रृङ्खला ‘प्रेमगीत २’का लागि नयाँ अनुहार फाइनल भएको छ । निर्माणपक्षले केही समय लगाएर अश्लिषा ठकुरीलाई नायिकाको रुपमा फाइनल गरेको हो ।२२ बर्षकी अश्लिषाले ६ महिनाको अभिनय कोर्स पनि सिकेकी छिन् । उनी थिएटरबाट चलचित्रमा प्रवेश गर्न लागेकी कलाकार हुन् । विरेन्द्र हमाल र सुनिल पोख्रेलबाट उनले अभिनय कोर्स सिकेकी हुन् । कार्तिकबाट छायांकनमा जाने चलचित्रमा नायक प्रदिप खड्काले अब अश्लिषासँग रोमान्स गर्नेछन् । 


अझ बढी तस्बिरका लागी तलको भिडियो हेर्नुहोस् :

Loading...











Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy