Ads

Monday, September 12, 2016

मिलन लामाको “सत्यकथा” उच्च शिक्षाको लागी बिदेशिएका सन्तान नफर्कदा चिन्ता (भिडियो सहित)

Posted By: Samsung - 8:42 PM

Loading...


बिनोद ढुंगाना/न्यूजनेपाल २४
लोकप्रिय गायक मिलन लामाकोे सबैको मन छुने लोकगीत “सत्यकथा” बजारमा आएको छ । मिलन लामाको स्वरमा रहेको गीतमा शब्द तथा लय सिर्जना पनि गायक लामाको नै रहेको छ । गीतमा उच्च शिक्षाको लागी  बिदेशिएका छोराछोरी उतै घरजम गरेर बस्न थालेपछि अभिभावकमा देखिने चिन्तालाई देखाईएको छ ।


Loading...
हातेमाले क्रियशनले बजारमा ल्याएको गीतको भिडियोलाई  चर्चित निर्देशक शिव बि.क.को  निर्देशनमा तयार पारिएको छ । भिडियोमा गायक लामासँगै सुनिता आचार्यको पनि अभिनय देख्न सकिन्छ । शम्भु चालिसेले छायांकन गरेको भिडियोलाई रविन बि.क.ले सम्पादन  गरेका छन् ।

 भिडियो:




Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy