Ads

Wednesday, September 21, 2016

मेस्सी घाइते, तीन साता मैदान बाहिर रहने

Posted By: Samsung - 5:26 PM

Loading...

असोज   , काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडविरुद्धको खेलका क्रममा घाइते भएका छन् ।खेलको ५९ औं मिनेटमा डिएगो गोडिनको ट्याकलका क्रममा मेस्सी घाइते भएका हुन् । र, अब तीन साता मैदान बाहिर रहने भएका छन् ।
यसअघि उनले चोटकै कारण विश्वकप छनौटमा भेनेजुएलाविरुद्धको खेल गुमाएका थिए । तर, यो सिजन उनले ला लिगामा पाँच वटै खेल खेले ।मेस्सी च्याम्पियन्स लिग अन्तरगत १९ अक्टोबरमा हुने म्यानचेष्टर सिटीसँगको खेलमा फर्कने अनुमान गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy