Ads

Wednesday, September 21, 2016

लोकमान कार्कीको फाइल पठाउन पत्राचार

Posted By: Samsung - 5:31 PM

Loading...

असोज , काठमाडौं । लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्ति गरिएको फाइल पठाउन सर्वोच्च अदालतले दिएको आदेशलाई सो अदालतको प्रशासनले बल्ल बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको छ ।
सर्वोच्च अदालतका मुद्दा महाशाखा प्रमुख नृपध्वज निरौलाले प्रमुख आयुक्त कार्कीलाई स्पष्टीकरण लिने निर्णयको सक्कल फाइल पठाउन भनी दिएको आदेशलाई पनि बुधबार नै सामान्य प्रशासन मन्त्रालयमा पठाएको जानकारी दिए ।
कार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त हुनका लागि योग्यता छ भनी संयुक्त इजलासले गरेको आदेशलाई सर्वोच्च अदालतको गएको शुक्रबार बसेको पूर्ण इजलासले कानुनी सिद्वान्त विपरीत ठहर गरेको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।


Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy