Ads

Tuesday, September 13, 2016

अहिलेका महंगो नायक अनमोल केसी बाल्यवस्थामा कस्ता थिए ? हेर्नुस भिडियो

Posted By: Samsung - 7:00 AM
‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तै, हेभी फ्यान फलोइङ भएका अहिलेका स्टार हिरो अनमोल केसी बाल्यकालमा पनि उतिकै क्युट र सुन्दर थिए ।


अहिले पनि उनको सुन्दरता र फरक लुक्स नै उनको लागि बरदान बनेको छ ।
उनको सुन्दरता र पर्सनालिटिमा हरेक युवतिहरु आकर्षित हुने गरेका छन ।

यहि कारणलेपनि नयाँ पुस्तामा उनको क्रेज अत्याधिक छ ।

होस्टेलबाट सिनेमामा ब्रेक लिएका अनमोल केसी छोटो समयमा नै नेपाली सिने उद्योगका सबैभन्दा महंगा नायक  बने ।

करियरको सुरुवात देखी नै  उनलाई कहिल्यै पनि पछि फर्केर हेर्नु परेको छैन ।  होस्टेलपछि अनमोलले जेरी , ड्रिम्स ,गाजलुमा काम गरे । 
यिनै अनमोल बाल्यकालमा पनि उस्तै क्युट थिए भन्ने कुरा उनको बाल्यकालको तस्वीरले प्रस्ट्याउछ । भुवन र सुस्मिता डिभोर्सपछि अनमोल भुवनसँगै बस्दै आएका छन ।  उनले काम गरेका सबै फिल्मले करोडौको ब्यापार गर्ने गरेका छन् ।

नेपाली सिने उद्योगमा सुपरस्टार बनेका अनमोलले सानो उमेरमा नै धेरै सफलता पाएका छन् । सानो उमेरमै सफल  अनमोल केसी बाल्यकालमा कस्ता थिए ? आज हामी तपाईँलाई उनका बाल्यकाल झल्काउने भिडियो प्रस्तुत गर्दै छौ । हेर्नुस भिडियो :

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy