Loading...
न्यूजनेपाल २४
भदौ २६, पोखरा । सञ्चारकर्मी, सर्जक र मोडल कृष्ण बाबु र शिलु भट्टराईको यसबर्षको दशै कोशेली “दशैमा आउदिन जस्तो छ” सार्वजनिक भएको छ । चाडपर्वकोे बेला घर फर्कन नपाउने प्रदेशी र गाउँमा बाटो हेर्दै बसेकी मायालुको कथालाई चित्रण गरेको गीतमा चर्चित गायक खुमन अधिकारी र गायिका शिलु भट्टराईको सुमधुर स्वर रहेको छ ।
गीतमा कृष्ण बाबुको शब्द र खुमन अधिकारीको लय छ । गीतको बजार ब्यवस्थापन एस.के. म्युजिकले गरेको छ । कृष्ण बाबु, उष गीता, रमेश, कुलचन्द्र र ललितको अभिनय रहेको यस गीतको भिडियोमा निर्देशन, छायांकन र सम्पादन बिष्णु भट्टराईको छ ।
Loading...



0 comments:
Post a Comment