Ads

Sunday, September 11, 2016

जनता डिजिटलको प्रस्तुतिमा न्यायधिश, न्याय माग्दै ओबि र गिता (भिडियो सहित)

Posted By: Samsung - 5:57 AM

Loading...


न्यूजनेपाल २४
भदौ २६, पोखरा । जनता  डिजिटलको प्रस्तुतिमा दाहोरी गीत “न्यायधिश” युट्युब मार्फत सार्वजनिक भएको छ । हरि शर्माको शब्द, सर्जक केशव सापकोटाको लयमा रहेको गीतमा चर्चित गायिका बिष्णु माझीसँगै गायक मनोज शर्माको स्वर रहेको छ ।

गीतको शब्दमा मान्छेको अधिकार बाँच्न पाउने हो सानु तिमीबिना बाँच्दिन म न्याय दिलाईदेउन भनिएको छ । भिडियोमा मुस्लिम युवती र हिन्दु युवकबिचकोे माया प्रेमसँगै  धार्मिक सहिष्णुतालाई पनि देखाउन खोजिएको छ । 

 सिर्जन बरालको  निर्देशनमा तयार पारिएको निकै नै उत्कृष्ट भिडियोमा ओवि रायमाझी र गीता श्रेष्ठको अभिनय छ । उत्सब दाहालको छायांकन रहेको भिडियोलाई  प्रदिप दाहालले सम्पादन गरेका हुन् ।


About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy