Ads

Sunday, September 11, 2016

रामजी र तुलसाको “सानु माया” बजारमा ( भिडियो सहित )

Posted By: Samsung - 1:58 AM

Loading...

न्यूजनेपाल २४ 
भदौ २६, पोखरा । गायक रामजी पौडेल र गायिका तुलसा क्षेत्रीको स्वरमा रहेको दोहोरी गीत सानु माया बजारमा आएको छ । यस गीतमा रामजी पौडेलको नै लय शब्द रहेको छ । गीत कृष्ण फिल्मस् एण्ड एड्भरटाईजिङ्गको प्रस्तुतिमा बजारमा आएको हो ।
भागीरथा गाहा मगरको निर्देशन रहेको भिडियोमा मधुर बस्नेतको छायांकन र नविन घर्ति मगरको सम्पादन रहेको छ । गीतलाई न्यूजनेपाल २४  को तर्फबाट सफलताको शुभकामना । 



Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy