Loading...
भदौ २६, तनहुँ । उद्योग वाणिज्य सङ्घ तनहुँलेजिल्ला प्रहरी कार्यालय, तनहुँलाईअग्नि नियन्त्रक यन्त्रप्रदान गरेको छ । बजार क्षेत्रमा हुन सक्नेआगलागीका घटनालाई न्यूनीकरणमा सहयोगपुग्ने उद्देश्यले प्रहरीलाई १४थान अग्नि नियन्त्रकयन्त्र प्रदान गरिएको हो।सङ्घका अध्यक्ष कृष्णराज पण्डितलेशनिबार प्रहरी नायब उपरीक्षकसुरेन्द्रबहादुर गुरुङलाई सो अग्निनियन्त्रक यन्त्र प्रदान गर्नुभएकोथियो ।आकस्मिक रुपमा हुन सक्नेजोखिम न्यूनीकरणका लागिसबैको साझा प्रयासहुन जरुरी रहेकोप्रहरी नायब उपरीक्षकगुरुङले बताउनुभयो ।
Loading...


0 comments:
Post a Comment