Ads

Wednesday, September 28, 2016

नेपाली फिल्म ‘कालो पोथी’ ले जाफ्ना फिल्म महोत्सवमा पायो अवार्ड

Posted By: Samsung - 5:03 AM

Loading...


काठमााडौं ।श्रीलंकामा भएको जाफ्ना इन्टरनेशनल सिनेमा फेस्टिभलमा नेपालको ‘कालो पोथी’ ले अवार्ड जितेको छ ।मीनबहादुर भामले निर्देशन गरेको फिल्मले महोत्सवमा बेस्ट डेब्यू अवार्ड जितेको हो । यस्तै, उत्कृष्ट सर्ट फिल्मको अवार्ड बेलायतका हिरन बालासुरिया निर्देशित ‘द जोयज फार्मर’ को पोल्टामा परेको छ ।
महोत्सवको यो दोस्रो संस्करण श्रीलंकाको उत्तरी प्रान्तको राजधानी जाफ्नामा सेप्टेम्बर २३ देखि २७ तारिखसम्म आयोजना भएको थियो ।कालो पोथीले गत वर्षको भेनिस फिल्म महोत्सवमा क्रिटिक्स विक पुरस्कार जितेको थियो । सो फिल्म यस वर्ष ओस्कार अवार्डमा विदेशी भाषाको फिल्ममा प्रतिस्पर्धा गर्न नेपालको प्रतिनिधित्व गर्दै पठाइएको छ । अनलाईनखबरबाट

कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...

दशैँको निकै मर्मिक भिडियो हेर्नुहोस्
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy