असोज ११, पोखरा ।सुन्दर नायिका सञ्चिता लुँईटेल कमेडि होस्टलमा आएकी छिन् । उनि अन्र्तवार्ताको लागी कमेडी होस्टल आएकी हुन् । युट्युबबाट प्रसारण हुदैँ आईरहेको उक्त कार्यक्रममा हाँस्य कलाकार लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, यादव देवकोटा र राजु कमेडिले रमाईलो तरिकाले सञ्चिताको अन्र्तवार्ता लिएका छन् ।
उनको फिल्मी करियरको सुरुवातदेखि हालसम्मका विभिन्न बिषयमा उनलाई कमेडी होस्टेल टिमले प्रश्नहरु गरेका थिए । एन.के टिभिको युट्युब च्यानलमार्फत प्रसारण हुँदै आईरहेको नवराज खड्काले निर्देशन गरेको कमेडि होस्टलले छोटो समयमै दर्शकहरुको मन जितिसकेको छ ।
नायिका सञ्चिता लुँईटेलसँग कमेडी होस्टलमा गरिएको कुराकानी :
Loading...
दशैँको निकै मर्मिक भिडियो हेर्नुहोस्
Loading...


0 comments:
Post a Comment