Ads

Thursday, September 15, 2016

बिनोदको “आउँछु हावा सरी” मेक्सम र सम्झनाको स्वरमा

Posted By: Samsung - 1:03 AM

Loading...



न्यूजनेपाल २४
भदौ ३०, पोखरा । जापनमा रहेका पनि नेपाली गितसंगीतलाई निकै माया गर्ने गायक तथा मोडल बिनोद भण्डारीको सिर्जनामा लोकदोहोरी गीत “आउँछु हावा सरी” सार्वजनिक भएको छ । गीतमा गायक मेक्सम खातीसँगै गायिका सम्झना भण्डारीको सुमधुर स्वर छ । गीतमा लय भने नरेश खातीले बनाएका हुन् ।

जापनमै छायांकन गरिएको गीतको भिडियोलाई भण्डारीकै निर्देशनमा बनाइएको हो । उनिसँगै अपेक्षा लिम्बुको अभिनय देख्न सकिन्छ । इन्द्र भण्डारीले खिचेको भिडियाको दृश्यहरु बिष्णु सुवेदीले सम्पादन गरेका हुन् । गीतको बजार व्यबस्थापन बसन्त फिल्मस्ले गरेको छ ।
भिडियो:

अन्य भिडियोहरु हेर्नको लागि तल क्लिक गर्नुहोस


Loading...
Under article
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy