Ads

Thursday, September 15, 2016

राम नि मा बि. मा बृक्षरोपण

Posted By: Samsung - 1:55 AM

बसन्त पौडेल
भदौ ३०,पोखराबाल दिबसको अबसरमा पोखरामा रहेको लियो क्लब अफ लेकसिटीले पोखराको सिमलचौरमा अबस्थित राम नि.मा.बि. मा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबकी अध्यक्ष उत्शब रेग्मी को अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा आशिका शर्मा, समिर बराल मनिष श्रेष्ठ लगायत क्लबका  गतिबिधी र कार्ययोजना बारे बोलेका थिए ।
 क्लबका सचिब समिर बरालले सामाजिक कार्यमा लाग्न बिद्यालले अबसर दिएकोमा धन्यबाद प्रकट गरे ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy