Ads

Thursday, September 15, 2016

फिफा वरियतामा नेपाल २ स्थान उक्लदै १८६ औँ स्थानमा

Posted By: Samsung - 3:35 AM

Loading...

भदौ ३०,काठमाडौं ।अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको यस महिनाको फिफा वरियतामा नेपाल २ स्थानमाथि उक्लिएको छ। फिफाको नयाँ वरियतामा नेपाल १ सय ८६ स्थानमा पुगेको छ। गत महिना नेपाल १ सय ८८ स्थानमा थियो। दक्षिण एसियामा भने नेपालको स्थान पाँचौमा छ । 


Loading...
यो क्षेत्रमा भारत १ सय ४८ वरियतासहित पहिलो स्थानमा छ। अफगानिस्तान १ सय ८९ अंकले दोस्रो, माल्दिभ्स १ सय ६५ अंकका साथ तेस्रो र बंगलादेश १ सय ८५ अंकका साथ चौथो स्थानमा छ। नेपालपछि भुटान १ सय ८९ अंकका साथ छैटौं स्थान, श्रीलंका १ सय ९३ अंक साथ सातौं र पाकिस्तान १ सय ९४ अंकसहित आठौं स्थानमा छ। 

विश्व वरियतामा नेपाल २३ देशभन्दा माथि हो। यस्तै, एसियाली राष्ट्रमा नेपालको स्थान ४० औँ हो।४६ राष्ट्र सहभागी एसियाली फुटबल महासंघ(एफसी) मा नेपाल ६ राष्ट्रभन्दा माथि छ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy