Ads

Monday, September 19, 2016

सरकार संविधान संशोधनको तयारीमा: प्रधानमन्त्री

Posted By: Samsung - 12:29 AM

आश्विन ३, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान संशोधनको तयारीमा रहेको बताएका छन् ।
संविधान दिवसका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले संविधानको सर्वस्वीकार्यता अझै फराकिलो बनाउँदै लैजाने बताए । ‘संविधानको सफल कार्यान्वयनका लागि मधेसी, थारु, आदिवासी जनजातिलगायत समूदायका गुनासाहरुको यथोचित सम्बोधन गरी संविधानको स्वीकार्यता अझ फराकिलो बनाउन,’ विज्ञप्तीमा भनिएको छ, ‘र, यसको पूर्ण कार्यान्वयनका लागि सरकार संविधान संशोधनको लागि गम्भीरतापूर्वक लागि परेको छ ।’
प्रधानमन्त्री दाहालले २०७४ साल माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन गर्न सरकार दृढ रहेको बताएका छन् । उनले संविधान कार्यान्वयन गर्न र राष्ट्रिय एकतालाई अझै सुदृढ बनाउन सबै राजनीतिक दल तथा आम नेपालीको सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस


Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy