Loading...
बिनोद ढुंगाना
असोज २ , पोखरा ।
बहुचर्चित गायक पशुपति शर्माले प्रथम उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौँ महाधिबेशनमा उनले प्रथम उपाध्यक्ष पदमा उम्मेद्वारी दिने फेसबुक मार्फत घोषणा गरेका हुन् । हाल शर्मा प्रतिष्ठान नेपालको सचिव पदमा रहेर काम गरिरहेका छन् ।
उनले अग्रज, समकालिन जुनियर भाइृबहिनि सबैको सल्लाहा बमोजिम यसपालि निर्णय परिवर्तन नहुने गरी घोषणा गरेको समेत लेखेका छन् । दर्शक श्रोता र कलाकार सबैको साथ पाउने उनको अपेक्षा छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौँ महाधिबेशन यहि असोज ८,९ र १० गते काठमाडौमा हुदैछ ।
यो पनि पढ्नुस्:मुना थापाले केन्द्रयि सदस्यमा उम्मेद्वारी दिने,भोटका लागी गरिन सबैसँग अनुरोध
Loading...
Loading...



0 comments:
Post a Comment