Ads

Thursday, September 22, 2016

युवतकीको बलात्कारपछि हत्या, दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन

Posted By: Samsung - 1:31 AM

Loading...


असोज ३, काठमाडौं । गोरखा बहुमुखी क्याम्पसमा बीएड दोश्रो वर्षमा अध्यनरत छात्रा एन्जिला गिरीको वलात्कारपछि हत्या गरेको अभियोग लागेका व्यक्तिमाथि कडा कारबाहीको माग गर्दै राजधानीको पद्मकन्या क्याम्पसमा बिहिबार प्रदर्शन गरिएको छ । 

हत्याको विरोधमा माओवादी निकट (अखिल क्रान्तिकारी ) पद्मकन्या क्याम्पस इकाइ समितीको आयोजनामा विरोध प्रदर्शन भएको हो । शंकरदेव क्याम्पसमा अध्यनरत अविनाश भारतीले उनलाई बलात्कारपछि हत्या गरेकाे  विद्यार्थीहरुको आरोप छ ।
सो अवसरमा अखिल क्रान्तिकारीकी केन्द्रिय सदस्य तथा क्याम्पस इकाइ कमिटीकी अध्यक्ष बसन्ता भण्डारीले एन्जिलालाई राम्रो जागिर लगाइदिने भनेर भारतीले काठमाडौं वोलाएको र कीर्तिपुरमा लगेर वलात्कार गरेर हत्या गरेको आरोप लगाइन् ।

भण्डारीले महिला विद्यार्थीमाथि यो हद सम्मको हिंसा हुँदा पनि प्रशासनले हत्या आरोपी अविनाशलाइ गिरफ्तार गर्न नसकेकामा आक्रोश व्यक्त समेत गरिन् । रातोपाटीबाट
कृपया भिडियो हेर्नका लागी तल क्लिक गर्नुहोला
Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy