Ads

Thursday, September 22, 2016

बोक्सी भनेर दुर्ब्यवहार गर्ने तीन जना प्रहरी नियन्त्रणमा

Posted By: Samsung - 1:35 AM
सर्लाही, ६ असोज । बोक्सीको आरोप लगाई दुव्र्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मधुबनिगाउँ–९ बस्ने ३० वर्षीय महोमद आलम, ५५ वर्षीय सुलमान आलम र उनको ज्वाई पर्ने सर्लाही सुन्दरपुर–५ घर भएका २८ वर्षीय महजित अन्सारी रहेका छन् । उनीहरुले बुधबार राति सोही ठाउँ बस्ने ५५ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई दुव्र्यबहार गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुन्धान गरिरहेको छ ।

सर्लाही, ६ असोज । बोक्सीको आरोप लगाई दुव्र्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मधुबनिगाउँ–९ बस्ने ३० वर्षीय महोमद आलम, ५५ वर्षीय सुलमान आलम र उनको ज्वाई पर्ने सर्लाही सुन्दरपुर–५ घर भएका २८ वर्षीय महजित अन्सारी रहेका छन् ।
उनीहरुले बुधबार राति सोही ठाउँ बस्ने ५५ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई दुव्र्यबहार गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुन्धान गरिरहेको छ ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy