Loading...
असोज ४,स्याङ्जा । स्याङ्जामा एक वर्षका अवधिमा १३१ जोडीको सम्बन्धविच्छेद भएको छ । आव २०७२÷७३ को असार मसान्तसम्म १५६ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा अब बाँकी २५ थान मुद्दा चालु आवमा सरेको जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार मोहनबहादुर अधिकारीले जानकारी दिनुभयो । सम्बन्धविच्छेदमध्ये ६० प्रतिशत प्रेम विवाह गर्ने जोडी रहेको बताइएको छ । अन्तरजातीय विवाह, घरेलु हिंसा, वैदेशिक रोजगार र गरिबीका कारण जिल्लामा सम्बन्धविच्छेद घटना बढ्दै गएको बताइएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् :
Loading...
Loading...


0 comments:
Post a Comment