Ads

Monday, September 19, 2016

भारतमा प्रधानमन्त्रीले भेटे ‘वान्टेड’ सूचीमा सर्वाधिक खोजि गरिएका फरार अभियुक्त

Posted By: Samsung - 6:53 PM

Loading...



असोज ४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सुरक्षा निकायले पक्राउका लागि ‘वान्टेड’ सूचीमा राख्दै सर्वाधिक खोजि गरिएका एक विवादास्पद फरार अभियुक्तलाई उच्च सुरक्षा घेराभित्र भेटेका छन् ।


गतवर्ष टीकापुरमा दुई वर्षे बालक र ८ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा मुछिएका ‘कर्तब्य ज्यान’ मुद्दाका मुख्यष अभियुक्त रेशम चौधरीलाई प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ताज होटलमा भेटेका हुन् ।


भारत र नेपालका लब्ध प्रतिष्ठित व्यापारीलाई सम्बोधन गर्ने कार्यक्रममा दाहालले मञ्चमै भेटेका हुन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस् 
Loading...
Under article
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy