Loading...
न्यूजनेपाल २४
असोज ५, पोखरा । अरुबेला परदेशको जुनसुकै ठाउँमा भएपनि चाडपर्वको बेला परिवार सँगै मनाउने रहर सबैको हुन्छ तर बाध्यतावश परदेशी आउदैनन् अनि घरपरिवारले “फर्क परदेशी” भन्छन् । कति बस्छौ बिरानो मुलुकमा फर्की आऊ भो आफ्नै घर गाम भन्दै चर्चित गायिका मुना थापा मगर र मंगल बि.क. को स्वरमा दशैँको गीत “फर्क परदेशी” बजारमा आएको छ । गीतमा मंगल बि.क. को लय तथा शब्द सिर्जना रहेको छ ।
बिन्ध्यावासिनी म्युजिकको प्रस्तुतिमा बजार आएको यस गीतको म्युजिक भिडियो कपिल लामाले निर्देशन गरेका छन् । आशा खड्का र देबेन्द्र क्षेत्रीले अभिनय गरेको उक्त भिडियोलाई राजेश घिमिरेको छायांकन र गिरिश रिजाल समिपको सम्पादनमा तयार पारिएको हो ।
भिडियो :
यो पनि पढ्नुस्:
मुनाको दिपकलाई आग्रह मेरो याद बिर्स अब उनलाई माया गर .... भिडियो सहित
मिलन लामाले ल्याए पर्यटन प्रर्बद्धनमा टेवा पुप्याउने “ठमेल बजारमा” ( भिडियो सहित)
कृपया अन्य दशैँका गीतहर हेर्न तल क्लिक गर्नुहोला

0 comments:
Post a Comment