Ads

Tuesday, September 20, 2016

पशुपति शर्मा र सम्झना भण्डारीले “बाबियो काटेर” पिङ हाल्दै

Posted By: Samsung - 8:31 PM

Loading...


न्यूजनेपाल २४
असोज ५, पोखरा ।नेपालीहरुको महान् पर्व बडादशैँ र तिहारलाई लक्षित गर्दै धेरै गीतहरु सांगीतिक बजारमा आईसकेका छन् । यसैबिच चर्चित गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको स्वरमा दशै तिहार बिशेष गीत “बाबियो काटेर” सार्वजनकि भएको छ । गीतमा लय तथा शब्द सिर्जना पशुपतिले नै गरेका हुन् ।

निकै उतकृष्ट एवंम रमाईलो बनेको यस गीतको भिडियोलाई बब्बु थापाको निर्देशनमा तयार पारिएको हो । गीतमा जोगेन्द्र के.सी.को कोरियोग्राफी, दुर्गा पौडेलको छायांकन, मिलन बि.क.को सम्पादन छ । भिडियोमा पशुपति र सम्झना दुवै जनाले अभिनय गरेका छन् ।

यसअघि हरितालिका तीजको अवसरमा पशुपति र सम्झनाको सहकार्यमा बजारमा आएको गीत बत्ती बाल्नै पर्दैनले अत्याधिक रुपमा दर्शकश्रोताको माया पाएको थियो ।
भिडियो :


अन्य भिडियो हेर्न तल क्लिक गर्नुहोस्

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy