Ads

Monday, August 15, 2016

कृतिले आँखा दान गर्ने

Posted By: Samsung - 9:18 AM

एजेन्सी ः साउन ३१ । बलिउड अभिनेत्री कृति सैननले आफ्नो मरनोपरान्त आँखा दान गर्ने भएकी छिन् । कृतिका अनुसार यति सुन्दर संसार छ, यसलाई सधैं हेरिरहन पाउनु भनेको इश्वरीय वरदान हो । कृति भन्छिन्, ‘म मरेपछि कसैले यो सुन्दर संसार हेर्न पाउँछ भने पक्कै पनि त्यो खुसी हुनेछ ।’
त्यसैले उनले आफ्नो मृत्यपश्चात आफ्नो आँखा दान गर्ने निर्णय गरेको बताउँछिन् । यसअघि नायिका ऐश्वर्या रायले पनि आफ्नो मृत्यु पश्चात आँखा दान गर्ने निर्णय गरिसकेकी छिन् ।
अब कृतिले पनि यस कार्यलाई निरन्तरता दिने भएकी हुन् । कृति अन्य व्यक्तिहरुलाई पनि यस्तो सुवर्ण अवसर नछोड्न आग्रह गरेकी छिन् ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy