Ads

Sunday, August 14, 2016

मोहम्मद फराह बीचमै लडे, तर स्वर्ण जितेरै छाडे

Posted By: Samsung - 4:39 AM

३० साउन, काठमाडौं । बेलायतका मोहम्मद फराहले रियो ओलम्पिकको १० हजार मिटर दौडमा स्वर्ण जितेका छन् । उनी लगातार तीन ओलम्पिक स्वर्ण जित्ने पहिलो बेलायती ट्राक एण्ड फिल्ड एथलेट हुन् ।
३३ वर्षे धावक दौडका क्रममा बीचमा लडेका थिए । तर, उठेर फेरि दौडिएका उनी स्वर्ण पदक जित्न सफल भएका छन् ।
उनी बुधबार ५ हजार मिटरमा लण्डनमा जितेको स्वर्णको रक्षाका लागि दौडिनेछन् ।
‘मैले आफ्नो तीन बच्चाहरुका लागि स्वर्ण जितेको छु, उनले भने, अब मेरो सानो छोराका लागि ५००० मिटरमा स्वर्ण जित्न चाहन्छु ।’
२०७३ साउन ३० गते १०:२१ मा प्रकाशित

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy