Ads

Sunday, August 14, 2016

माइकल फेल्प्सले जिते २३ औं स्वर्ण

Posted By: Samsung - 4:37 AM

३० साउन, काठमाडौं । अमेरिकी कीर्तिमानी पौडीबाज माइकल फेल्प्सले रियो ओलम्पिकमा पाँचौं स्वर्ण जितेका छन् । यससँगै ओलम्पिकमा उनको स्वर्ण संख्या २३ पुगेको छ ।
फेल्प्सले आइतबार रियो ओलम्पिकको ४ गुणा १०० मिटर मिड्ले रिलेमा स्वर्ण जिते । फेल्प्स रहेको अमेरिकी टिमले तीन मिनेट २७.९५ सेकेण्डमा दुरी पुरा गरेर ओलम्पिक कीर्तिमान बनाएको छ ।
फेल्प्सले ओलम्पिकमा जितेको पदक भने २८ पुगेको छ । जसमा तीन रजत र दुई कार्य पनि छ ।
२०७३ साउन ३० गते ९:५८ मा प्रकाशित

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy