Ads

Saturday, August 27, 2016

रोनाल्डो विश्वकप छनौट टोलीमा परेनन्

Posted By: Samsung - 3:10 AM

Loading...


११ भदौ, काठमाडौं । पोर्चुगलका कप्तान एवं स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो विश्वकप छनौट टोलीमा परेनन् ।
पोर्चुगललाई युरोकप जितेएका रियल मड्रिडका ३१ वर्षे स्ट्राइकर घुँडामा लागेको चोटका कारण टिममा नपरेका हुन् । युरोकपको फाइनलमा उनको घुँडामा चोट लागेको थियो ।
पोर्चुगलले सेप्टेम्बर १ मा जिब्राल्टरसँग मैत्रिपूर्ण खेल्दैछ । लगतै स्विट्जरल्याण्डसँग छनौट खेल्नेछ ।
युरोकपको फाइनलमा विजयी गोल गरेका इडर भने पोर्चुगलको टोलीमा पर्न सफल भएका छन् 

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy