Ads

Monday, August 29, 2016

मेहर मलिकको बेली डान्सको भिडियो भाइरल (भिडियो सहित)

Posted By: Samsung - 11:47 PM

एजेन्सी, मम्बई । बेली डान्सर मेहर मलिकले आफ्नो नाचको सानो फुटेज यूट्यूबमा राखेर सनसनी फैलाएकी छिन् ।
बेली डान्समा अलग पहिचान बनाएकी मलिकले राखेको भिडियोलाई धेरैले हेरेका छन् । उनलाई ‘क्वीन अफ बेली डान्सिङ्ग’ पनि भन्ने गरिएको छ । बेली डान्सका उनका स्टेप हेर्न लायकका हुने गरेका छन् । उनको बेली डान्स भारतमा मात्रै नभइ विश्वभरि चर्चित छ ।
मेहरले मलिकले राखेको भिडियो यूट्यूबमा भाइरल भइरहेको छ । मलिकले आफ्ना अंगहरूलाई अत्यन्तै कौशलताका साथ चलाएकी छिन् । मलिकले ‘बीट पे बूटी डान्स’लाई आकर्षक ढंगले पेश गरेकी छिन् ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy